+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बालेनले कटाए ५० हजार मत

अत्रिदेव खबर
२०७९ जेष्ठ १०, मंगलबार

काठमाडौं महानगरपालिकाको मत गणना जारी छ।

 

जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार मत कटाएका छन्। उनले ५० हजार ३० मत ल्याएका छन्।

अहिले वडा १३, १४, १५, १६, १७, १८, १९, २० र २१ को मत गणना भइरहेको छ।

 

यस्तै सिर्जना सिंह दोस्रोमा छिन्। उनले ३०७६७ मत ल्याएकी छन् भने एमाले उम्मेदवार केशव स्थापितले ३००१५ मत ल्याएका छन्।

अहिलेसम्म १ लाख ५० हजार ५१६ मत गनिएको छ भने अझै ४० हजार ६७० भोट गन्न बाँकी छ।

२०७९ जेष्ठ १०, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ १०, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ