+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कैलालीको बर्दगोरिया गाउँ पालिका अध्यक्षमा एमालेका कुवँर विजयी

अत्रिदेव खबर
२०७९ जेष्ठ ३, मंगलबार

कैलालीको बर्दगोरिया गाउँ पालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कर्ण कुवँर विजयी भएका छन् । कुवँर बंधनका तर्फबाट नेपाली कांग्रेसका सेर बहादुर कठरिया लाई १६५६ मतान्तरले पछि पार्दै विजयी भएका हुन्

 

कुवँरले ५८४२ मत प्राप्त गरेका छन् । गठबंधनका कठरियाले ४१८६ मत प्राप्त गरे उपाध्यक्षमा भने गठबंधनका तर्फबाट माओवादीका गणेशराज गिरी (लालदिप) विजयी भएका छन्। लालदिप ४५६९ मतका साथ विजयी भएका हुन्। एमालेकी इन्दु कठरियाले ४२५५ मत ल्याइन्।

 

बर्दगोरियामा ०७४ को निर्वाचन मा नेपाली कांग्रेसका बलिराम चौधरी विजयी भएका थिए।।

 

 

२०७९ जेष्ठ ३, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ ३, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ