+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घोडाघोडी-११ मा पुनः मतगणनाको माग गर्दै कांग्रेस कार्यकर्ताको नाराबाजी

अत्रिदेव खबर
२०७९ जेष्ठ २, सोमबार

कैलालीको घोडाघोडी नगरपालिका ११ मा पुन मतगणनाको माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले नाराबाजी गर्न थालेका छन् । मतपरिणाम घोषणा नहुँदा कांग्रेसका उम्मेदवार राजकुमार कठरिया विजयी भएको हल्ला चलेको थियो ।

परिणाम घोषणा गर्दा जसपाका दानसिंह जोगी विजयी ३ मतले विजयी भएको घोषणा गरिएको थियो ।

२०७९ जेष्ठ २, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ २, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ