+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गठबन्धनलाई पराजित गर्दै भोजपुरको हतुवागढी–९ मा एमालेका सन्जाल राई विजयी

अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार

भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बरं– ९ वडाध्यक्षमा सन्जाल राई विजयी भएका छन्।

उनले कुल खसेको १०३२ मतबाट ४ सय ३८ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवारले ३ सय ९५ मत प्राप्त गरेका छन्।

 

वडा नं। ९ को मतगणना सकिएसँगै अहिले वडा नं। २ र ८ को गणना भइरहेको निर्वाचन कार्यालय घोडेटारले जनाएको छ।

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ