+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भरतपुरमा पुनः रेनु र विजयको बराबर मत, जगन्नाथ धेरै पछि

अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार

चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेका तर्फबाट उम्मेदवार विजय सुवेदीको बराबर मत आएको छ।

 

अहिलेसम्म चार सय ५० मत गणना गरिएको छ।

चार सय ५० मत गन्दा दाहाल र रेनुले समान १६७/१६७ मत ल्याएका छन्।

 

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५१ मत ल्याएका छन्। मतगणना जारी छ।

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ