+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हेटौँडा उपमहानगरमा एकीकृत समाजवादीको उम्मेदवार एमालेभन्दा १९ मतले अघि

अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार

हेटौँडा उपमहानगरपालिकामा सत्तागठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मेयर उम्मेदवार मीना लामाले अग्रता कायमै राखेकी छन्।

 

दुई हजार ५० मत गणना गर्दा अहिलेसम्म उनले ६१९ मत ल्याएकी छन्।

यहाँ नेकपा एमालेका तर्फबाट मेयर उम्मेदवार अनन्त पौडेलले ६०० मत र राप्रपाका दीपकबहादुर सिंहले ५७० मत प्राप्त गरेका छन्।

 

त्यसैगरी उपप्रमुखमा गठबन्धनका नेपाली कांग्रेसका राजेश बानियाँले ९०३ मत, एमालेका सुमित्रा काफ्लेले ७२४ मत र राप्रपाकी इन्दिरा न्यौपानेले १५४ मत प्राप्त गरेका छन्।

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ