+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धनगढीमा गोपाल हमालको अग्रता कायमै

अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्।

 

दुई सय मत गणना गर्दा उनले ८८ मत पाएका छन्।

यस्तै नेपाली कांग्रेसका नृपबहादुर वडले ६१ मत पाएका छन्।

 

एमालेका रणबहादुर चन्दले पाँच मत पाएका छन्।

यस्तै उपमेयरमा माओवादी केन्द्रका शान्ति अधिकारीले ७३ मत पाएकी छन्। एमालेकी कन्दकला रानाले १७ मत पाएकी छन्।

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ