+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घोडाघोडीमा गठबन्धनको सुरुवाती अग्रता

अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार

कैलालीको घोडाघोडी नगरपालिकामा गठबन्धनले अग्रता लिएको छ । दुई सय मत गणना हुदा नगर प्रमुखमा उम्मेद्धार खडक रावतले ७६ मत प्राप्त गरेका छन भने उपप्रमुखमा गुलिया चौधरीले ६७ मत प्राप्त गरेकि छन । नेकपा एमालेका उम्मेद्धार ममता चौधरीले ४१ मत प्राप्त गरेका छन भने उपप्रमुखमा करुण बम बटालाले ४१ मत प्राप्त गरेकि छन । त्यसैगरि नगर प्रमुखमा रा प्र पा का निरज मल्लले ३० मत ल्याएका छन भने उपप्रमुखकि उम्मेद्धार लक्ष्मी चौधरीले २२ मत प्राप्त गरेकि छन ।

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ