+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार

धनगढी उपमहानगरपालिकामा आज बिहान ११ बजेदेखि मतगणना गर्ने सहमति भएको छ।

 

उपमहानगरपालिकामा फर्जी मत हालिएको भन्दै भएको विवाद समाधान भएसँगै बिहान ११ बजेदेखि मतगणना गर्ने सहमति भएको जनाइएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत जयानन्द पनेरुले सर्वदलीय बैठकमा ११ बजेदेखि मतगणना गर्ने सहमति भएको जानकारी गराए।

 

धनगढी उपमहानगरपालिकाको नयाँ भवनमा मतगणना हुनेछ।

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ