+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकामा काँग्रेसको अग्रता

अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार

दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ।

 

६५८ मतगणना हुँदा मेयरमा नेपाली काँग्रेसका गणेशबहादुर शाहीले २७० मत प्राप्त गरेका छन्।.

नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापाले २३० मत पाएका छन्।

 

एमालेका सूर्यबहादुर शाहीले १८० मत ल्याएका छन्।

उपमेयरमा नेपाली कांग्रेसकी मनसराकुमारी शर्माले २१६, एमालेका नन्दा कुमारी विष्टले २०६ मत ल्याएका छन्।

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ