+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैतडीको मेलौलीमा एमालेको सुरुवाती अग्रता

अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार

बैतडीको मेलौली नगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ। वडा नम्बर १ को ४०२ मत गणना हुँदा मेयरमा नेकपा एमालेले २०८ मत प्राप्त गरेको छ।

नेपाली काँग्रेसले ९६, नेकपा माओवादी केन्द्रले ७८, एकीकृत समाजवादीले एक र राप्रपाले एक मत प्राप्त गरेको छ। उपमेयरमा एमालेले १५५, नेपाली काँग्रेसले १०७, माओवादी केन्द्रले ९३ र राप्रपाले ६ मत ल्याएको छ। वडा नम्बर १ मा पनि एमालेकै अग्रता रहेको छ। एमालेले १३०, नेपाली काँग्रेसले ११८, माओवादी केन्द्रले ७८ र राप्रपाले २५ मत ल्याएको छ। 

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ