+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कैलारी गाउँपालिकामा पनि मतगणना सुरु

अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार

कैलालीको कैलारी गाउँपालिकामा पनि मतगणना सुरु भएको छ । वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो ।
सो वडामा १०० मत गणना हुँदा अध्यक्षमा राप्रपाले अग्रता लिएको छ । राप्रपाले ३१, नेपाली काङ्ग्रेसले २८ र माओवादी केन्द्रले २० मत प्राप्त गरेको छ ।

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ