+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घोडाघोडिमा झडप प्रहरीद्वारा लाठि चार्ज,स्थानियले गरे ढुङ्गा मुढा प्रहार

अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार

घोडाघोडिमा झडप हुदा प्रहरीले लाटि चार्ज गरेको छ।

आसन्न स्थानीय चुनावको मत परिणाम गरणा गर भनेर नेपाल कम्युनिष्ट पार्टी एमाले माओबादी र समाजबादिका कार्यकर्ताले आवाज उठाउदा बिबाद उत्पन्न भएको हो ।

निर्वाचन अधिकृत भान देव जोशीका अनुसार सर्बदलीय बैठकमा रा प्र पा को उपस्थिति नभएकाले मत गणना नभएको हो मतगणना बिहान आठ बजेबाट सुरू हुने भएको छ।

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ