+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाजुराका दुई स्थानीय तहमा कफ्र्यू जारी

अत्रिदेव खबर
३ साल अगाडी

बाजुरा जिल्लाका दुई स्थानीय तहमा कफ्र्यू जारी गरिएको छ । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ७,८,९ र १० र बुढिगंगा नगरपालिकाका २,३,४,५ र ९ मा कफ्र्यू जारी गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

मतदानको समयमा दिनभर तनावग्रस्त रहेका वडाहरुमा धनजनको क्षेती हुनबाट जोगाउनका लागि कफ्र्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । राती ८ बजे देखी भाेली बिहान ७ बजे सम्मका लागि जारी गरीएकाे प्रशासनकाे पत्रमा उल्लेख गरिएकाे छ ।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ