नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मतदान गरेका छन्।
विराटनगर ७ आदर्श मावी केन्द्रबाट उनले शुक्रबार बिहान ९ बजे मतदान गरेका हुन्।
अत्रिदेव खबर