+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजेन्द्र लिङ्देनले झापा पुगेर गरे मतदान

अत्रिदेव खबर
२०७९ बैशाख ३०, शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन्। झापाको हल्दीबारी गाउँपालिकाको कार्यालय केन्द्रबाबाट उनले मतदान गरेका हुन्।

 

देशभर आज बिहान ७ बजेबाट स्थानीय तह निर्वाचन भइरहेको हो । निर्वाचन आयोगका अनुसार यसपालिको स्थानीय निर्वाचनमा कुल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेका छन् ।

२०७९ बैशाख ३०, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३०, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ