+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माओवादीबाट निर्वाचित वडा अध्यक्ष सहित १४ जना बिप्लव पार्टि प्रवेश

अत्रिदेव खबर
२०७९ बैशाख २८, बुधबार

कैलालीमा नेकपा माओवादीबाट निर्वाचित वडा अध्यक्ष सहित १४ जना नेपाल कम्युनिष्ट पार्टि बिप्लव प्रवेश गरेका छन् । सोमबार राती जिल्लाको घोडाघोडी नगरपालिका १२,मा निर्वाचित वार्ड अध्यक्ष पर्ना कुमार चौधरीले माओवादी छाडेर नेकपा बिप्लव पार्टि प्रबेश गरेका हुन् ।

उनी सहित अन्य १४ जना नेपाल कम्युनिष्ट पार्टि बिप्लव प्रबेश गरेको नेकपा बिप्लले जनाएको छ । उनी २०७४ सालको स्थानिय तहको निवार्चनमा घोडाघोडी नगरपालिका १२,मा मोओवादी बाट अध्यक्ष निर्वाचित भएका थिए ।

२०७९ बैशाख २८, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २८, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ