+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मेरो प्रतिस्पर्धी घुम्टो लगाएर बसिरहनुभएको छः केशव स्थापित

अत्रिदेव खबर
२०७९ बैशाख २७, मंगलबार

काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफ्नो प्रतिश्पर्धीनै कोही नभएको जिकिर गरेका छन्।

 

यो उत्साह हेरेपछि आफूलाई विजयउत्सव भएको जस्तै लागेको छ। उनले मेयर पदकी उम्मेदवार सिर्जना सिंहप्रति इंगित गर्दै प्रतिपक्ष नै नभएको दाबी गरे।

प्रतिपक्ष को भन्दा? घुम्टो लगाएर बसेको छ। सिर्जना डंगोलले भाषण गरेको जस्तै कति राम्रो हुन्थ्यो होला मेरो प्रतिपक्षीले। उहाँ त खोइ मञ्चमै आको छैन। मैले सबै मञ्चबाट सोधेँ प्रतिपक्ष को भनेर? घुम्टो लाएर बसिरहेको छ’, उनले भने, ‘मलाई त प्रतिपक्षी छ जस्तो नै लाग्दैन। प्रतिपक्षी दर्शन, पार्टी, नीति, विचार मामिलाको काठमाडौंको कस्तो बनाउने भन्ने सन्दर्भमा प्रतिष्पर्धा गर्न आउनुपर्दैन । हाम्रो प्रतिष्पर्धी नै उत्पादन भा’छैन।’

 

२०७९ बैशाख २७, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २७, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ