+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सातामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

अत्रिदेव खबर
२०७९ बैशाख २७, मंगलबार

सातामा दुई दिन बिदा दिने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ।

 

सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

जेठ १ देखि बिहान ९:३० बजेबाट अपरान्ह ५:३० बजेसम्म कार्यालय समय तोकिएको छ।

 

तर कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९:३० देखि अपरान्ह ४:३० बजेसम्म रहने उल्लेख छ।

२०७९ बैशाख २७, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २७, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ