+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘गठबन्धनको एउटै विकल्प नेकपा एमाले हो’- राना

अत्रिदेव खबर
२०७९ बैशाख २०, मंगलबार

वडा नम्बर ७ को भेलालाई सम्बोधन गर्दै धनगढी उपमहानगरपालिकामा नेकपा (एमाले)का तर्फबाट उपप्रमुख पदका उम्मेद्वार कन्दकला रानाले गठबन्धको एउटै विकल्प नेकपा एमाले भएको दाबी गरेकी छिन । रानाले बर्तमन सरकारले यहाँको विकास र जनतालाई हेर्ने दृष्टिकोण विभेदपुर्ण भएको बताएकी छिन ।

२०७९ बैशाख २०, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २०, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ