+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आफ्नो कार्याकालमा यस्ता काम गरे वडाअध्यक्ष चौधरीले

अत्रिदेव खबर
२०७९ बैशाख २०, मंगलबार

खगेन्द्र अबस्थि 

कैलाली 

घोडाघोडि नगरपालिका वडा नं १२ का पूर्व अध्यक्ष पर्ना चौधरीले आफ्नो कार्यकालमा बिकासका जनलहर ल्याए बिकासका थुप्रै कामहरू गर्दागर्दै केही त्रुटि समेत भएको उहाँ बताउनु हन्छ।

सानैबाट राजनितिमा लागेका चौधरी समाजमा सामाजिक काम खर्न खुब मन पराउछन आफु त्यस वडाको वडाध्यक्ष भएपछि आगामि कार्यकालमा पूर्ण नभएका सबै काम अब आउने स्थानिय चुनाब जितेर पुरा गर्ने उन्को जिकिर छ।

उक्त वडामा थारू समुदायका मानिसहरू बढि भएता पनि समाज समाज टुक्रिएको अबस्था थियो ७४ सालको स्थानिय चुनाब जितिसके पस्चात उक्त टुक्रिएको समाजलाइ समेत एक बनाउन सफल भएका थिए।

७४ सालको स्थानिय चुनाबमा नेपाल कम्युनिष्ट पार्टी माओवादी बाट जितेका चौधरिले पाटीले टिकट नदिएपछि स्वतन्त्र रूपमा उठ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

चौधरीका अनुसार सुशासन  सहित समाज निर्माण गर्न र सुन्दर समाज निर्माणमा सहयोग गर्न पुनः स्वतन्त्रबाट उठेको बताउछन बताए। विगत लामो समय देखि समाजसेवामा लागेका युवा तथा सामाजिक चिन्तन बोकेका सादगी युवा प्रेम चौधरीले समाजमा घटेको बेथिति र विकृति भ्रष्टाचार उन्मुख समाज निर्माणका लागी अग्रणी भूमिका निर्वाह गर्न स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका हुन्।

चौधरी सानै उमेर देखि समाजसेवामा होमिएका समाजको चर्चित व्यक्ति र लोकप्रिय उम्मेदवार समेत रहनु भएको हो। समाजका सयौँ बौद्धिक युवाहरू उहाको निर्माणमा सहयोग गर्न इच्छुक रहेका छन्।

चौधरिको कार्यकालमा यस्ता भए बिकास
• बाटोको स्तरउन्नति
• वडा कार्यालय निर्माण
• पोखरि निर्माण
• पुलहरू निर्माण
• खानेपानी तथा सरसफाई कार्यक्रम अघि बढाइएको
• रिङ्गरोडको काम अघि बढाएको
• घोडाघोडि वडा ५ र १२ जोड्ने पक्कि पुल निर्माण
• ३५ दिनभित्र जन्मेको बच्चाको २ लाखको बिमा गर्ने
• शिक्षाका गतिबिधिलाई निस्वार्थ रूपले अघि बढाइएको

अधुरा कामहरूलाई निरन्तरता दिन र उक्त वडालाइ नमुना वडा बनाउन आउने चुनाबमा आफुले उम्मेद्वारी दिएको उहाले बताउनु भयो।

२०७९ बैशाख २०, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २०, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ