+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु

अत्रिदेव खबर
२०७९ बैशाख १९, सोमबार

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जना शिक्षकको मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार जिल्लाको वेदकोट नगरपालिका-३ चोरपानीमा सुपप्र ०२ ००३ प ४६५३ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।

दुर्घटनामा शुक्लाफाँटा नगरपालिका-१० का अन्दाजी ५५ वर्षीय केशवराज अवस्थीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। शिक्षक अवस्थी शुक्लाफाँटाको गर्जमुनिस्थित शिवशंकर माविमा कार्यरत थिए।  

२०७९ बैशाख १९, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख १९, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ