पश्चिम सेती बनाउन माग गर्दै सुदूरवासीका एक लाख चिठी प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ। पश्चिम सेती जलविद्युत आयोजना बनाउन दबाब दिँदै आएको बोलन्या थलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुदूरवासीका एक लाख चिठ्ठी र २२ डोका बुझाएको हो।
पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्न भन्दै थलीले यस अघि तीन दिन माइतीघर मण्डलमा मण्डलमा एक लाख चिठी डोकोमा राखेर प्रदर्शन समेत गरेको थियो
अत्रिदेव खबर