+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चुनावमा देशभर पाँच दललाई बडार्छौंः ओली

अत्रिदेव खबर
२०७८ चैत्र ६, आईतबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउने निर्वाचनमा देशभर पाँच दललाई एउटै कुच्चाले बडार्ने बताएका छन्। इलाममा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अबको चुनावमा अत्यधिक बहुमतका साथ एमाले विजयी हुने दाबी गरेका हुन्।

उनले भने, ‘फेरि एमालेलाई बहुमत ल्याउन रोक्न लागेका छन्। नङ नगाडे हुन्छ। ओइलिएका पात झर्न सक्छन्। एमालेको सूर्य सतीसाल भएर उभिन्छ। देशभर पाँच दललाई आउने चुनावमा एउटै कुच्चाले बडार्नेछ। हामी चुनाव पर्खिरहेका छौं। एमाले नेपाली जनताको पार्टी हो।’

२०७८ चैत्र ६, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ चैत्र ६, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ