+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पत्रकार कुँवर र खड्काको पुस्तक ‘शल्यक्रिया’ को विमोचन

अत्रिदेव खबर
२०७८ भाद्र २८, सोमबार

अत्रिदेव खबर\२८ भदौ
धनगढीः पत्रकार लोग्शरी कुँवर सञ्जय खड्काको पुस्तक ‘शल्यक्रिया’को आज (सोमबार) विमोचन गरिएको छ। एक कार्यक्रमका साथ कुवर र सञ्जय खड्काद्वारा लिखित बोक्सीप्रथा केन्द्रित अनुसन्धानात्मक पुस्तक ‘शल्यक्रिया’को काठमाडौंमा विमोचन गरिएको हो।
समाजमा बोक्सीको आरोपमा मान्छेबाट मान्छेमाथि भइरहेको मध्ययुगीन बर्बरता र यो सम्बन्धी भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनबारे पुस्तकमा समेटिएको बताईएको छ।
पुस्तकमा कुरीति विरुद्धको सकारात्मक पाटो भएको बताउदै यो पुस्तक एउटा आलेख बन्न सक्ने कार्यक्रममा सहभागी भएकाहरुको प्रतिक्रया थियो।

२०७८ भाद्र २८, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ भाद्र २८, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ