+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एमालेले गठन गर्यो घोडाघोडीका ११ वडामा आयोजक कमिटी

अत्रिदेव खबर
२०७८ भाद्र १९, शनिबार

अत्रीदेव खबर/१९ भदौ
घोडाघोडी  – नेकपा एमालेले कैलालीको घोडाघोडी नगरपालिकाको १२ मध्ये ११ वटा वडामा वडा अधिवेशन आयोजक कमिटी गठन गरेको छ। कार्तिक ६ गते हुने वडा अधिवेशनका लागी  शनिवार नगरपालिकाका सम्पूर्ण वडामा कमिटी गठन गरिएको एमालेका घोडाघोडी नगर अध्यक्ष बाधुराम चौधरीले जानकारी  दिए । गएराति भएको दुर्घटना कारण वडा नम्वर ९ मा भने कमिटी गठन गरीएको छैन् ।

कुन वडामा कसले पाए जिम्मेवारी ?
१.हरिलाल सापकोटा
२.बिर बहादुर विष्ट
३.दिर्घ बहादुर विष्ट
४.शिबराज गिरी
५.गणेश चन्द
६.जगत भण्डारी
७.पदम बि.क
८.नन्दराम कँडेल
९. गएराति भएको दुर्घटना को कारण नभएको
१०.पुर्ण बडुवाल
११.भागिरथी बिष्ट
१२.गणेश चौधरी

२०७८ भाद्र १९, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ भाद्र १९, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ