अत्रीदेव खबर/१८ भदौ काठमाडौ : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् ।
गौतमले शुक्रबार पार्टी कार्यालय थापाथलीमा कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् ।
अत्रिदेव खबर