+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संसद विघटन ः राष्ट्रपतिद्वारा कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव घोषणा

अत्रिदेव खबर
२०७८ जेष्ठ ८, शनिबार

अत्रिदेव खबर/८जेठ
काठमाडौं–मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन्।

प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ।

त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

२०७८ जेष्ठ ८, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ जेष्ठ ८, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ