+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ऐतिहासिक कांस्य पदक विजेता एरिकाको भव्य स्वागत (फोटोफिचर)

अत्रिदेव खबर
२०८२ जेष्ठ २०, मंगलबार

काठमाडौँ : कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी एरिका गुरुङ स्वदेश फर्किएकी छन् ।

गुरुङलाई त्रिभुवन विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका पूर्व सदस्य–सचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामालगायतले स्वागत गरेका थिए । मोरक्कोको राबातमा भएको प्रतियोगिताको महिला ६८ केजीमाथि एरिका गुरुङले कांस्य पदक भिडन्तमा फ्रान्सकी खेलाडीलाई हराउदै ऐतिहासिक कांस्य जितेकी हुन् ।

२०८२ जेष्ठ २०, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २०, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ