+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संसदमा गृहमन्त्री लेखकलाई बोल्न दिन विपक्षी दलहरु सहमत

अत्रिदेव खबर
२०८२ जेष्ठ २०, मंगलबार

काठमाडौँ :  विपक्षी दलहरुले प्रतिनिधिसभाको बैठ गृहमन्त्री रमेश लेखकलाई बोल्न दिने भएका छन् ।सभामुख देवराज घिमिरेसँगको प्रमुख चार दलका मुख्य सचेतक र प्रमुख सचेतकको छलफलमा सभामुखको आग्रह अनुसार गृहमन्त्री लेखकलाई संसदमा बोल्न दिन सहमत भएका हुन् ।

विपक्षी दलहरुले गृहमन्त्रीको जवाफपछि के गर्ने भन्ने निर्णय गर्ने बताइएको छ ।आज बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक २ बजेदेखि शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग राख्दै संसद अवरोध गरिरहेका छन् । यसअघि आज बिहान बसेको विपक्षी दलहरुको बैठकले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाएर अनुसन्धान गर्ने, गृहमन्त्रीले राजीनामा दिने र प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने तीन

२०८२ जेष्ठ २०, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २०, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ