+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पोखराबाट आजपनि पर्यटक गाडीको स्कर्टिङ, काठमाडौ र चितवन पुर्याइयो ६ सय यात्रु

अत्रिदेव खबर
२०८२ जेष्ठ २०, मंगलबार

पोखरा : पोखराबाट चितवन तथा काठमाडौ आउने पर्यटक गाडीलाई आजपनि स्कर्टिङ गरिएको छ ।२० पर्यटक गाडी मध्ये १७ वटा काठमाडौ र ३ वटा चितवनका लागि स्कर्टिङ गरिएको प्रहरीले जानकारी दिएको हो ।

यसैगरी मुक्तिनाथ दर्शन गरी फर्किएका तिर्थयात्री सहितको एउटा इभि भ्यान पनि स्कर्टिङ मार्फत नै काठमाडौंकोतर्फ ल्याइएको छ ।सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलिले स्कर्टिङ गरेको हो । ती सवारीसाधनमा ६ सय बढी यात्रुहरु रहेका छन् ।

२०८२ जेष्ठ २०, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २०, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ