+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विपक्षी दलको निष्कर्ष- भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति गठन र गृहमन्त्रीको राजीनामा हुनैपर्छ

अत्रिदेव खबर
२०८२ जेष्ठ २०, मंगलबार

काठमाडौँ : विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर सहयोग गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार संसद भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति बनाउने, अनुसन्धानलाई सहयोग गर्दै गृहमन्त्री लेखकले राजीनामा दिने र यस बारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आएर प्रतिबद्धता व्यक्त गर्नुपर्ने निर्णय गरेको छ । विपक्षी दलहरुको निष्कर्ष लिएर प्रतिपक्ष दलका प्रमुख सचेतकले हाल सभामुख देवराज घिमिरेसँग छलफल गरिरहेका छन् ।

२०८२ जेष्ठ २०, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २०, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ