+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजसंस्था पुन:स्थापना आन्दोलन समितिले काठमाडौं उपत्यका बन्द फिर्ता लियो

अत्रिदेव खबर
२०८२ जेष्ठ १९, सोमबार

काठमाडौं :  नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आज (जेठ १९ गते सोमबार) काठमाडौं उपत्यकामा गर्ने भनिएको बन्द कार्यक्रम फिर्ता लिएको छ।

समितिले दोस्रो विज्ञप्ति जारी गर्दै भनेको छ, “जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरू रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी गराइन्छ।”

२०८२ जेष्ठ १९, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १९, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ