+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वाह! रोल्पाको थबाङमा प्रचण्ड: माओवादी जनयुद्धको उद्गमस्थलमा ऐतिहासिक ‘मर्निङ वाक’!

अत्रिदेव खबर
२०८२ जेष्ठ ८, बिहिबार

रोल्पा : आज बिहानै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा मध्यपहाडी लोकमार्ग अभियान टोलीले थबाङको भूमिमा पाइला टेकेको छ। माओवादी जनयुद्धको उद्गम थलो मानिने यस पवित्र भूमिमा प्रचण्डसहितका नेता कार्यकर्ताले ‘मर्निङ वाक’ मार्फत ऊर्जावान् सन्देश दिएका छन्।

यस अवसरमा प्रचण्डले शहीद परिवारसँग भेटघाट गरी उनीहरूको त्यागको सम्मान गरे भने स्थानीय नेता कार्यकर्तासँगको अन्तरक्रिया ले नयाँ ऊर्जा सञ्चार गरेको छ। यो केवल एउटा मर्निङ वाक मात्र होइन, बरु जनयुद्धको विरासतलाई ताजा गर्दै भविष्यको खाका कोर्ने एक सशक्त कदम हो। थबाङको माटोमा प्रचण्डको यो उपस्थिति माओवादी आन्दोलनलाई पुनर्जागृत गर्ने एक महत्वपूर्ण सङ्केत हो। (तस्बिरहरू) :

२०८२ जेष्ठ ८, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ८, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ