+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बस सेवा सहज नभएको भन्दै घोडाघोडि बहुमुखिमा बिद्यार्थीले लगाए ताला

अत्रिदेव खबर
२०७९ अषाढ २२, बुधबार

 

बस सेवा सहज नभएको भन्दै घोडाघोडि बहुमुखिमा ताला बन्दि गरिएको छ।

जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडि बहुमुखि क्याम्पसमा अनेरास्ववियुको ( क्रान्तिकारि) अनेरास्ववियु ( अखिल) र अनेरास्ववियुले संयुक्त रुपमा क्याम्पसमा ताला लगाएका हुन।

क्याम्पस आउन जान समस्या भएको कुनासो क्याम्सपस परिसरमा पटक पटक पुर्याउदा पनि ब्यवास्था गरिएको भन्दै संयुक्त रुपमा क्याम्पसमा ताला लगाएका हुन।

क्याम्पसमा सहज रूपमा पढ्ने बाताबरण पनि छैन टाढा टाढा बाट आउने बिद्यार्थीलाई उभिएर आउनु पर्ने बसमा सिट नपाउने बिद्यार्थीलाई कोचाकोच गरि ल्याउने र गर्मिको समयमा आफुलाइ निकै असहज भयो भनि कुरा आएकोमा हामिले बारम्बार क्याम्पस परिसरमा कुरा पुर्याउदा पनि ब्यवस्था गरिएको भनि ताला बन्दि गरिएको अनेरास्ववियु ( अखिल) का इकाई संयोजक असोक गौतमले बताएका हुन।

बिद्यार्थीका माग पुरा नभएसम्म क्याम्पसमा अनिस्चित कालिन ताला बन्दि गरिएको अनेरास्ववियुका इकाई संयोजक गणेश बोहराले बताएका छन।

२०७९ अषाढ २२, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ अषाढ २२, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ