काठमाडौँ : राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारीको झोले नबन्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीसहित एमालेले नेताहरुले सामाजिक सञ्जालमा ‘म झोले हो’ भन्ने अभियान चलाएपछि त्यसमाथि व्यंग्य गर्दै शाहीले भ्रष्टाचारीको झोले होईन, राष्ट्रको झोले बन्न सुझाव समेत दिएका छन् ।
उनले भनेका छन्-
प्रधानमन्त्रीज्यु तपाईं झोले नै हो
गिरिबन्धुको
कम्बोडियाको
यतिको
ओम्निको
भ्यु- टावरको
टेरामाक्सको
भुटानी शरणार्थीको
वाईड बोडिको
एनसेलको
पोखरा बिमानस्थलको
भैरहवा बिमानस्थलको
भिजिट भिसाको ।।
तर
प्रधानमन्त्री ज्यु …
भ्रष्टाचारीको झोले होईन
राष्ट्रको झोले बन्नुहोस ।।
२०८२ जेष्ठ २०, मंगलबार