+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राप्रपा सांसद दिपक सिंह प्रहरी नियन्त्रणमा: कमल थापा भेट्न जाँदा आफैँ पक्राउ

अत्रिदेव खबर
२०८२ जेष्ठ १८, आईतबार

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दिपक सिंह काठमाडौं प्रहरी परिसरबाटै पक्राउ परेका छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका सिंहलाई प्रहरीले परिसरभित्रैबाट नियन्त्रणमा लिएको हो।

राजावादी आन्दोलनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ८ जनालाई पक्राउ गरिएपछि थापालाई भेट्न प्रहरी परिसर पुगेका सांसद सिंह आफैँ पक्राउ पर्नुले स्थितिलाई थप तनावपूर्ण बनाएको छ। यस घटनाले राजावादी शक्ति र सरकारबीचको टकराव थप बढ्ने सङ्केत दिएको छ। प्रहरीले सिंहलाई किन नियन्त्रणमा लियो भन्नेबारे थप विवरण आउन बाँकी छ।

२०८२ जेष्ठ १८, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १८, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ