+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गभर्नरका लागि तीन जनाको नाम सिफारिस

अत्रिदेव खबर
२०८२ जेष्ठ ६, मंगलबार

काठमाडौँ : उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको सिफारिस समिति बैठकले विश्व पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
समितिको सिफारिसअनुसार मन्त्रिपरिषद‌्को जारी बैठकले एक जनालाई गभर्नर नियुक्त गर्ने छ ।

२०८२ जेष्ठ ६, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ६, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ