+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घोडाघोडी उध्योग बाणिज्य संघमा मेरो उम्मेदवारी कायम छ : मनोज सुनार

अत्रिदेव खबर
२०७९ भाद्र २८, मंगलबार

अत्रीदेव खबर /२८ भदौ
घोडाघोडी उध्योग बाणिज्य संघको भदौ २९ गते हुन गइरहेको निर्बाचनमा उध्योग तर्फको उपाध्यक्ष पदबाट उम्मेदवारी फिर्ता लिएको खबर सत्य नभएको एक प्रेस बिज्ञप्ति जारी गर्दै मनोज सुनारले खण्डन गरेका छन ।

केही ब्यक्तिहरुले मलाइ प्रतिकुल अवस्था सिर्जना गरि डर,धाक,धम्की देखाएर उम्मेदवारी फिर्ता गरेको र आफ्ना प्रत्यासी आशिष मल्ललाइ समर्थन गरेको खबर भ्रामक रहेको भन्दै सुनारले प्रेस बिज्ञप्ति जारी गरेका हुन ।
उनले जारी गरेको बिज्ञप्तिमा भनिएको छ आफू अध्यक्ष पदका उम्मेदवार नन्दराम सापकोटाको प्यानलमा रहेको र आफुसहित अध्यक्ष पदका उम्मेदवार नन्दराम सापकोटा र सचिब पदका उम्मेदवार धन बहादुर बडुवाललाइ मत दिई बिजयी गराइदिनहुन अनुरोध गरिन्छ ।

 

२०७९ भाद्र २८, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ भाद्र २८, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ