+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैतडीको पाटनमा एमालेको सुरुवाती अग्रता

अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार

 बैतडीको पाटनमा नेकपा एमालेले प्रमुख पदमा अग्रता लिएको छ। वडा नम्बर ६ को २ सय मत गणना गरिँदा नगरप्रमुखमा एमालेले ९४ मत ल्याएको छ। नेपाली कांग्रेसले ८५ र राप्रपाले ४ मत ल्याएको छ।

उपप्रमुखमा नेकपा माओवादी केन्द्रले ९०, एमालेले ७४ र राप्रपाले ६ मत ल्याएको छ। वडा नम्बर ६ को अध्यक्षमा भने कांग्रेसले अग्रता लिएको छ । २ सय मतगणना हुँदा नेपाली कांग्रेसले १ सय २, एमालेले ७१ र राप्रपाले ५ मत ल्याएको छ । 

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ