+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संसद् भवनभित्र गाेली चल्याेः सुरक्षाकर्मीको मृत्यु

अत्रिदेव खबर
२०८१ अषाढ ५, बुधबार


अत्रीदेव खबर/ असार ५  : नयाँ बानेश्वरस्थित संघीय संसद् भवनभित्र गोली चलेको छ।

स्रोतका अनुसार संसद् भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानेका छन्।

बिहान ६ बजेदेखि ड्युटीमा बसेका अजितले शौचालय छिरेर गोली हानेका थिए।

प्रहरीको विशेष सुरक्षा दस्तामा कार्यरत उनी आफैँले बोकेको पेस्तोलले निधारमा गोली हानेको प्रहरीको दाबी छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

२०८१ अषाढ ५, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ ५, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ