+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कञ्चनपुरमा एकजना मृत फेला

अत्रिदेव खबर
२०७९ बैशाख २५, आईतबार

कञ्चनपुरमा एकजना मृत फेला परेका छन्। भिमदत्त नगरपालिका–१८ कटानका ५५ वर्षीय जगदिश महरा मृत अवस्थामा फेला परेका हुन्।

उनी सडक नालीमा आइतबार करीब ५ बजेको समयमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उनको शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा पठाइएको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

२०७९ बैशाख २५, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २५, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ