+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आज बस्ने प्रतिनिधिसभा बैठकमा  प्रधानमन्त्रीले आदिवासी जनजाती आयाेगकाे प्रतिवेदन पेस गर्दै

अत्रिदेव खबर
१० महिना अगाडी

अत्रीदेव खबर / असार  २७ : प्रतिनिधिसभा बैठक आज (बिहीबार) बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसाे ४ बजेका लागि बाेलाइएकाे छ।

यस बैठकका लागि संसद सचिवालयले एउटा मात्रै सम्भावित कार्यसूची तय गरेकाे छ।

सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आदिवादी जनजाती आयाेगकाे चाैथाे वार्षिक प्रतिवेदन (२०७९/८०’ पेस  गर्ने छन्।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ