+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सप्तकोशीमा पानीको बहाब घट्यो

अत्रिदेव खबर
२०८१ अषाढ २४, सोमबार


अत्रीदेव खबर / असार २४ : सप्तकोशी नदीमा पानीको बहाब घटेको छ।

सप्तकोशी ब्यारेजमा अहिले पानीको बहाब २ लाख ६० हजार क्युसेक रहेको जानकारी दिइएको छ।

सप्तकोशी ब्यारेजमा आइतबार सर्वाधिक ३ लाख ९५ हजार क्यूसेकसम्म पानीको बहाब पुगेको थियो।

सप्तकोशीका यसअघि सबै ५६ ढोका खोलिएकोमा पानीको बहाब घट्न थालेपछि अहिले ४२ ढोका खोलिएको छ।

सप्तकोशीमा पानीको बहाव केही घटे पनि कोशी आसपासका स्थानीयलाई सतर्कता अपनाउन अपिल गरिएको छ।

२०८१ अषाढ २४, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २४, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ