+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खोलाले ट्याक्टर पल्टाउँदा एक जनाको ज्यान गयो

अत्रिदेव खबर
१० महिना अगाडी


अत्रीदेव खबर / असार २२ : दाङमा खोलाले ट्याक्टर पल्टाउँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गढवा गाँउपालिका- ५ का ५५ वर्षीय छेदीराम चौधरी रहेका छन्। उनी ट्याक्टरमा सवार थिए।

शनिबार दिउँसो गढवा- ५कै गंगदी खोलाले रा १ त २१६६ नम्बरको ट्याक्टर पल्टाएकाे थियाे।

साथै ट्याक्टर पल्टदा खाेलामा परेका ट्याक्टर चालक महेश यादव र राजकुमार चौधरीको उद्दार गरिएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएकाे छ।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ