+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रहरी इन्चार्ज नियन्त्रणमा

अत्रिदेव खबर
१० महिना अगाडी


अत्रीदेव खबर /असार १६  : कैलालीमा प्रहरी चौकीका इन्चार्ज प्रहरी नियन्त्रणमा पर्नुभएको छ । टीकापुर नगरपालिका वडा ९ खैरिपुरस्थित प्रहरी बिटमा सार्वजनिक स्थलमा अपशब्द प्रयोग गर्दै गालिगलौच गरेपछि प्रहरी चौकी सत्तीका इन्चार्ज प्रहरी नायब निरीक्षक अशोक खड्कालाई ईलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको हो । 

सार्वजनिक स्थलमा होहल्ला गरेर नागरिकलाई धम्काउन थालेपछि उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय  कैलालीले जनाएको छ ।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ