+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आज संसद् दिवस, विविध कार्यक्रम गरी मनाइँदै

Bhojpur paani
अत्रिदेव खबर
२०८१ अषाढ १६, आईतबार


अत्रीदेव खबर / असार १६ : आज असार १६ गते अर्थात् संसद दिवस नेपालमा यस दिवसलाई विविध कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष संसद्को पहिलो बैठक बसेको यस दिनको सम्झनामा दिवस मनाउँदै आइएको छ।

आज यस दिनलाई नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। २०१६ साल असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको थियो। सोही सम्झनामा यो दिवस मनाउन थालिएको हो।

यस दिवसको अवसरमा सभामुख देवराज घिमिरेले र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शुभकामना व्यक्त गरेका छन्।

२०८१ अषाढ १६, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ १६, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर