+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका ५ जनाको मृत्यु

Bhojpur paani
अत्रिदेव खबर
२०८१ अषाढ १५, शनिबार


अत्रीदेव खबर / असार १५ :  गुल्मीमा अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।  मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो । 
जिल्ला  प्रहरी कार्यलय  गुल्मीका डीएसपी  शंकर पोखरेलका  मृत्यु हुनेमा वर्ष ५५ का अनुसार भेष बहादुर विक, उनकी श्रीमती सुन्तली विक,  बुहारी सिता बिक, नातिनि सपना विक र  बिपना विक रहेका छन् ।
इस्मा प्रहरीचौकीबाट उद्धारका लागि पुगेको प्रहरी टोली घटनास्थलबाट उनीहरुको शव संकलन गरेको हो । 

२०८१ अषाढ १५, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ १५, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर