+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कैलालीमा लागूऔषधसहित एक युुबक पक्राउ

अत्रिदेव खबर
१० महिना अगाडी

धनगढीः कैलालीमा लागूऔषधसहित एक युुबक पक्राउ परेका छन।
पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका– ८ का २२ वर्षीय गणेश महरा रहेका छन। महरालाइ शनिबार प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ भन्सार ब्यारेलबाट शंका लागि चेकजाँच गर्दा २ ग्राम ८सय मिलिग्राम लागूऔषधसहित नियन्त्रणमा लिएको, जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ