+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पूर्वगृहमन्त्री खाँण रिहा

Bhojpur paani
अत्रिदेव खबर
२०८० मंसिर २९, शुक्रबार


काठमाडौ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण रिहा भएका छन्। 
बिहीबार उच्च अदालत पाटनले खाँणलाई ३० लाख धरौटीमा छोड्न आदेश दिएको थियो। शुक्रबार (आज) उनले धरौटी बुझाएपछि रिहा भएका हुन्। 
उनले जिल्ला अदालत काठमाडौंमा ३० लाख र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा १५ लाख रुपैयाँ धरौटी बुझाएका छन्। 

२०८० मंसिर २९, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८० मंसिर २९, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर